पृष्ठभूमि
पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो | २०५३ सालमा, साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो | नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम राज्यको पुन संरचनमा यस पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ्(१-३ र ९) र पेल्काचौर (१,२,४-८) गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ | नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकाको कुल क्क्षेत्रफल १४७.१९ वर्ग कि मिटर रहेको छ |
Read Moreवडाहरु
१४घरधुरी
९१८३जनसंख्या
४२०९६पुरुष जनसंख्या
२१४०५महिला जनसंख्या
२०६९१अन्य जनसंख्या
क्षेत्रफल (वर्ग किमी)
१४७.१९
भौगोलिग विवरण
- पुरुष १९५७
- महिला १८१६
- जम्मा(पुरुष + महिला) ३७७३
- ( घरधुरी ) ८३२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष ७८८
- महिला ८०१
- जम्मा(पुरुष + महिला) १५८९
- ( घरधुरी ) ३८८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष २७४३
- महिला २७०३
- जम्मा(पुरुष + महिला) ५४४६
- ( घरधुरी ) १२१०
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १३६३
- महिला १३२०
- जम्मा(पुरुष + महिला) २६८३
- ( घरधुरी ) ६९४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १६२२
- महिला १५८४
- जम्मा(पुरुष + महिला) ३२०६
- ( घरधुरी ) ६५९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष ८६५
- महिला ८४४
- जम्मा(पुरुष + महिला) १७०९
- ( घरधुरी ) ४१६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १६६४
- महिला १६०७
- जम्मा(पुरुष + महिला) ३२७१
- ( घरधुरी ) ६८४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष ९०९
- महिला ८९६
- जम्मा(पुरुष + महिला) १८०५
- ( घरधुरी ) ३६७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष ९३१
- महिला ९०८
- जम्मा(पुरुष + महिला) १८३९
- ( घरधुरी ) ३५३
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १२९५
- महिला १२५१
- जम्मा(पुरुष + महिला) २५४६
- ( घरधुरी ) ५२४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १०६०
- महिला १०७२
- जम्मा(पुरुष + महिला) २१३२
- ( घरधुरी ) ५३०
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष ८५८
- महिला ८०९
- जम्मा(पुरुष + महिला) १६६७
- ( घरधुरी ) ३३१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष ३१३९
- महिला २९४२
- जम्मा(पुरुष + महिला) ६०८१
- ( घरधुरी ) १२४८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष २२५२
- महिला २१७२
- जम्मा(पुरुष + महिला) ४४२४
- ( घरधुरी ) ९४४
नक्शा
जन प्रतिनिधि
अवलोकन
व्यवसाय
कृषि
९१०३
ब्यापार
१२५१
बैदेशिक रोजगारी
३६८९
सरकारी नोकरी
१२५९
शिक्षक
५७५
गैर सरकारी जागिर / नोकरी
८०५
ज्याल मजदुर
७४८
यातायात मजदुर
३४२
ओधोगिक मजदूर
२४
उद्यमी
४४
स्वरोजगार
९२१
बेरोजगार
४३३२
गृहणी
६७६८
विद्यार्थी
५७५३
राजनीति सदस्य
८४

